युवाहरुले प्रदर्शन गर्दैछन् भनेर फेसबुकमार्फत थाहा पाएँ । त्यसपछि मलाई पनि जानुपर्छ भन्ने लाग्यो । मैले मम्मीलाई सोधें । मम्मीले जानु पर्दैन भन्नुभएको थियो कोरोनाका डरले ।
अब त अति नै भइसक्यो, केही परिर्वतन आउनुपर्छ भन्ने कुरा मम्मीलाई पनि थाहा थियो । त्यसपछि उहाँले मलाई जान दिनुभयो । पहिलो पटक बालुवाटारमा पुग्दा डर लागेको थियो कोरोनाको । तर त्यहाँ पुगेपछि मैले डर भुलेँ । त्यतिखेर मलाई सरकार होइन हाम्रो सिस्टम नै फेर्नुपर्छ भन्ने लागेको थियो । म शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर त्यहाँ गएको थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




