सुरुमा कोरोना चाइनामा सुरु भयो भयो भन्ने सुनियो । सुरुमा मलाई के लाग्यो भने कोरोना चाइनाको उहान सहरमा सुरु भएर त्यसमा मात्रै सीमित होला । किनभने अन्य यस्तै खालका रोग पनि अन्त धेरै नफैलिएको सुनिन्थ्यो । यो पनि त्यस्तै होला जस्तो लाग्यो । तर अहिले विश्वभर फैलिएको छ ।
सुरुमा धेरै डर लागेको थिएन । पछि लकडाउन भएपछि, कडिकडाउ भएपछि, विभिन्न देशमा तीव्र गतिमा संक्रमण फैलिएछि र मृत्यु नै हुन लागेपछि भने यसले भयावह रूप लिन्छ भन्ने लाग्यो । अब सतर्क हुनैपर्छ भन्ने जस्तो लाग्यो । हामी आफू पनि सतर्क रह्यौं र अरूलाई पनि सर्तक रहन अनुरोध गर्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




