मेरो नाम भरत बुढाथोकी, घर पूर्व इलाम। अहिले यही काठमाडौंको गौरीघाटमा बस्छु। ३२ वर्षको भएँ। आमा, श्रीमती, बाबु नानी र मसहित ५ जनाको परिवार छ। बुवा हुनुहुन्न, बित्नुभयो।
११ वर्ष मलेसिया बसेँ। त्यहाँ बस्नु र नबस्नु एकै भयो। स्वदेश फर्केर केही गर्ने सोच बनाएँ र नेपाल फर्कें। गाउँमै केही गरौँ भन्यो, सानो ठाउँमा काम नहुने, भनेजस्तो काम गर्न दामको पनि अभाव। त्यसैले काठमाडौं आउने योजना बनाएँ। ठूलो शहरमा जे गर्छु भने पनि हुने, काम सानो ठूलो पनि नहुने। अर्को कुरा थोरै लगानीमा ठीकै आम्दानी हुने देखेर डुलेर चिया बेच्ने योजना बनाएँ। योजनाअनुसार बिहान साँझ चिया बेच्न थालेँ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




