म अर्थात्, सपना। घर खोटाङ सिम्पानी। उमेर २१ वर्ष। यो हो मेरो कहानी। पीडा अनि खुसीको कहानी। ठ्याक्कै नाम जस्तै जिन्दगीको कहानी।
सुरुबाटै सुरु गरौँ। गाउँबाटै कुरा गरौँ। हामी गाउँको स्कुलमा सँगै पढ्थ्यौँ। ऊ अर्थात्, सुमन मभन्दा एक कक्षा बढीमा पढ्थ्यो, स्कुल आउजाउ र मेलापात घाँसदाउरा सँगसँगै। कहिले कसरी प्रेम बस्यो पत्तो भएन। उसलाई नदेख्दा मलाई छट्पटी, मलाई नदेख्दा उसलाई छट्पटी। घाँसदाउरा मेलापात गर्दागर्दै एकअर्कालाई मन पराउन थालिसकेछौँ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




